सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली–कञ्चनपुरका किसान धान काट्न तयार

कैलाली–कञ्चनपुरका किसान धान काट्न तयार रहेका बेला स्थानीय वायुको प्रभावले राति र भोलि दिउँसो वर्षाको सम्भावना रहेको हो। वर्षाले काटेको धानमा बढी क्षति गर्ने भएकाले किसानलाई सचेत रहन भनिएको छ।
 

कमेन्ट लोड गर्नुस