सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा ३३ हजार मूल्यको सामान बरामद

फाइल फोटो
फाइल फोटो
२०८२ असोज २६, ०९:५८ खबर संवाददाता

धनगढी: कञ्चनपुरको महेन्द्रनगरबाट भन्सार छलीको सामान बरामद भएको छ। जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर ४ बसपार्कबाट भन्सार छलेर ल्याइएको सामान बरामद भएको हो।

शनिवार राति वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा रहेको ३३ हजार मूल्य बराबरको सामान बरामद गरेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस