सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका एक युवक लागूऔषधसहित पक्राउ

२०८२ पुष १९, ०७:३७ खबर संवाददाता

धनगढीः धनगढीका एक युवक लागूऔषधसहित पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–२ बाट धनगढी उपमहानगरपालिका–४ बस्ने २२ वर्षीय बिज्ञान बस्नेत लागूऔषधसहित पक्राउ परेका हुन्। बस्नेतलाई १४० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित अस्थायी प्रहरी पोष्ट विशालनगर, कैलालीबाट खटिएको प्रहरी टोलीले शुक्रवार नियन्त्रणमा लिएको छ।

कमेन्ट लोड गर्नुस