सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी-८ क्याम्पस रोड स्थित नोबेल बिध्या सदनले गर्‍याे कपडा  सहयोग

२०८२ पुष २०, ०३:५८ खबर संवाददाता

धनगढीः धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाइ ७८ थान कपडा सहयोग गरिएको छ।

धनगढी-८ क्याम्पस रोडमा रहेको नोबेल बिध्या सदनले कपडा बैंकमै पुगेर कपडा सहयोग गरेका हु्न्। 

धनगढी उपमहानगरपालिका वडा नम्वर ४ शिवपुरी धाममा २०७६ साउनदेखि कपडा बैंक सञ्चालनमा आएको हो। 

कपडा बैंकले संकलित कपडाहरू विपन्न नागरिकलाई वितरण गर्दै आएको छ।  

हुनेले सहयोग गर्ने र नहुनेलाई सहयोग पुगाउने उद्देश्यले कपडा बैंक स्थापना गरिएको हो।धनगढीका स्थानीयले कपडा बैंकलाई कपडा सहयोग गर्दै आएका छन्।
 

कमेन्ट लोड गर्नुस