सुदूर नेपाललाई विश्वसँग जोड्दै

चरेश मुद्दामा फरार बझाङका एक जना ११ वर्षपछि पक्राउ 

२०८२ पुष २९, ०७:४४ खबर संवाददाता

बझाङः चरेश मुद्दामा फरार बझाङका एक जना ११ वर्षपछि पक्राउ परेका छन्।

जिल्ला अदालत कैलालीको मिति २०७१ मंसिर ४ गतेको फैसलाले लागूऔषध (चरेश) मुद्दामा ११ महिना २६ दिन कैद सजाय र ८० हजार जरिवाना तोकिएको बझाङको थलरा गाउँपालिका-३ बस्ने ३९ वर्षीय गोकर्णबहादुर सिंह पक्राउ परेका हुन्। सिंहलाई जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले सोमवार जयपृथ्वी नगरपालिका–१० चैनपुर बजारबाट पक्राउ गरेको जनाएके छ। 
 

कमेन्ट लोड गर्नुस