कुटपिट मुद्दामा फरार कञ्चनपुरका एक जना पक्राउ
२०८२ पुष २९, ०७:५७
कञ्चनपुरः कुटपिट मुद्दामा फरार कञ्चनपुरका एक जना पक्राउ परेका छन्।
जिल्ला अदालत कञ्चनपुरको फैसलाले कुटपिट मुद्दामा १ महिना कैद सजाय तोकिएको भीमदत्त नगरपालिका-८ तिलाचौर बस्ने २५ वर्षीय हरिश दमाई पक्राउ परेका हुन्। दमाईलाई प्रहरी चौकी जिमुवा, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले सोमवार उनकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ।
कमेन्ट लोड गर्नुस