निर्वाचन आयोगमा देउवा पक्षले भन्यो– काँग्रेसले विशेष महाधिवेशन गरेको छैन
२०८२ पुष ३०, ०४:११
काठमाडौँः नेपाली काँग्रेसको शेरबहादुर देउवापक्ष निर्वाचन आयोग पुगेको छ। आयोग पुगेर यो पक्षले निवेदन समेत दिएको छ।
देउवा पक्षको पत्रमा काँग्रेसले विशेष महाधिवेशनको आयोजना नगरेको उल्लेख छ।
कमेन्ट लोड गर्नुस