बालेनले दिए मेयरबाट राजीनामा
धनगढीः काठमाडौँ महानरपालिकाका मेयर बालेन साहले राजीनमा दिएका छन्। उनले नगर उप-प्रमुख सुनिता डङ्गोलसमक्ष राजीनामा दिएका हुन्।
बालेनले आइतवारदेखि नै लागु हुने गरी राजीनामा दिएका हुन्। झापा क्षेत्र नम्बर ५ बाट चुनाव लड्न भन्दै बालेनले मेयर पदबाट राजीनामा दिएका हुन्।
हालसालै रास्वपा प्रवेश गरेका बालेनले झापा गएर चुनाव लड्ने योजना बनाएका छन्। उनी केपी ओलीसँग प्रतिस्पर्धा गर्ने भएका छन्।