सुदूर नेपाललाई विश्वसँग जोड्दै

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

२०८२ माघ २९, ०८:३० रासस

काठमाडौँ: नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरी सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ८३ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४३ पैसा कायम गरिएको छ।

अन्य मुद्राको विनिमयदर यसप्रकार रहेको छः

विदेशी मुद्रा इकाई खरिददर (रु.) बिक्रीदर (रु.)
अमेरिकी डलर (USD) १ १४४.८३ १४५.४३
युरोपियन युरो (EUR) १ १७२.५५ १७३.२७
युके पाउण्ड स्ट्रलिङ (GBP) १ १९८.४५ १९९.२७
स्विस फ्र्याङ्क (CHF) १ १८९.०९ १८९.८७
अष्ट्रेलियन डलर (AUD) १ १०३.१३ १०३.५६
क्यानेडियन डलर (CAD) १ १०७.१९ १०७.६३
सिङ्गापुर डलर (SGD) १ ११४.७८ ११५.२६
जापानी येन (JPY) १० ९.४४ ९.४८
चिनियाँ युआन (CNY) १ २०.९६ २१.०५
साउदी रियाल (SAR) १ ३८.६२ ३८.७८
कतारी रियाल (QAR) १ ३९.६३ ३९.७९
थाई भाट (THB) १ ४.६७ ४.७६
युएई दिराम (AED) १ ३६.९९ ३७.१५
मलेसियन रिङ्गेट (MYR) १ ३६.९९ ३७.१५
साउथ कोरियन वन (KRW) १०० ९.९९ १०.०३
स्विडिस क्रोनर (SEK) १ १६.३५ १६.४२
डेनिस क्रोनर (DKK) १ २३.१० २३.२०
हङकङ डलर (HKD) १ १८.५३ १८.६०
कुवेती दिनार (KWD) १ ४७४.७७ ४७६.७४
बहराइन दिनार (BHD) १ ३८४.१४ ३८५.७४
ओमानी रियाल (OMR) १ ३७६.२१ ३७७.७६
भारतीय रुपैयाँ (INR) १०० १६०.०० १६०.१५

राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमय दर जुनसुकै बेला संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने दर फरक हुन सक्ने र अद्यावधिक जानकारीका लागि केन्द्रीय बैंकको वेबसाइट हेर्न सकिनेछ।

कमेन्ट लोड गर्नुस