सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा नेपाली कांग्रेसका खड्का विजयी

२०८२ फाल्गुन २३, ११:०८ खबर संवाददाता

डोटीः प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत डोटीमा नेपाली कांग्रेसका भरतबहादुर खड्का विजयी भएका छन्।

प्रारम्भिक नतिजाअनुसार खड्काले १४ हजार ७ सय ६८ मत प्राप्त गरेका छन्। 

कमेन्ट लोड गर्नुस