सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुर-२ मा रास्वपाका दीपक बोहरा विजयी

२०८२ फाल्गुन २३, ०४:५१ रासस

दोधारा चाँदनीः प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दीपक बोहरा विजयी भएका छन् । उनले ३३ हजार ९५२ मत प्राप्त गरेका निर्वाचन अधिकृत प्रकाश भण्डारीले जानकारी दिए। 

उक्त क्षेत्रमा नेपाली कांग्रेसका नारायण प्रकाश साउँद (एनपी)ले १० हजार ८२७ मत, नेकपा (एमाले)का बचनबहादुर सिंहले छ हजार ४१८ मत, नेपाली कम्युनिष्ट पार्टी ९नेकपा०का माधवप्रसाद पन्तले छ हजार ३३७ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तिर्थराज चटौतले एक हजार ९९३ मत प्राप्त गरे । 

कमेन्ट लोड गर्नुस