सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा एक जना खैरो हेरोईनसहित पक्राउ 

२०८२ चैत्र १६, ०८:०२ खबर संवाददाता

धनगढीः कैलालीमा एक जना खैरो हेरोईनसहित पक्राउ परेका छन्।

कैलालीको बर्दगोरिया गाउँपालिका–२ सम्झनाचोकबाट ३७० मिलिग्राम लागूऔषध खैरो हेरोईनसहित सोही गाउँपालिका–६ बस्ने ४२ वर्षीय मिनबहादुर डगौरा पक्राउ परेका हुन्। डगौरालाई आईतबार दिउँसो इलाका प्रहरी कार्यालय बौनिया, कैलालीबाट खटिएको प्रहरी टोलीले उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको जनाएको छ।

कमेन्ट लोड गर्नुस