सुदूर नेपाललाई विश्वसँग जोड्दै

रानीजमरा–कुलरिया सिँचाइ आयोजनाको नहरमा शव भेटियो

२०८३ वैशाख १३, ०९:३९ खबर संवाददाता

धनगढी: कैलालीको जानकी गाउँपालिका–९ कतासे स्थित रानीजमरा–कुलरिया सिँचाइ आयोजनाको हाइड्रोपावर नहरमा एक वृद्धको शव भेटिएको छ ।

शनिबार जानकी गाउँपालिका–८ बस्ने ७७ वर्षीय हरिराम थारुको शव नहरमा भेटिएको हो।

घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर मुचुल्का तयार गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ।

कमेन्ट लोड गर्नुस