सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानन्यायाधीशमा मनोज शर्माको नाम अनुमोदन

२०८३ जेठ ५, ०४:१४ खबर संवाददाता

काठमाडौंः प्रधानन्यायाधीशमा डा मनोज शर्माको नाम सर्वसम्मत अनुमोदन भएको छ । सोमबार बसेको संसदीय सुनवाइ सिमितको बैठकले उनको नाम अनुमोदन गरेको हो ।   समितिले मंगलबार नै सुनुवाइ गरेको हो ।

सुनुवाइ सकिएपछि समितिले प्रधानन्यायाधीशमा शर्माको नाम अनुमोदन गर्ने निर्णय गरेको हो ।

कमेन्ट लोड गर्नुस