राष्ट्रिय जीवन बीमा र विशाल बजार कम्पनीको सेयर सर्वसाधारणलाई बिक्री गरिने
२०८३ जेठ १५, ०५:३३
काठमाडौँः सरकारले राष्ट्रिय जीवन बीमा कम्पनी र विशाल बजार कम्पनीको सेयर सर्वसाधारणलाई बिक्री गर्ने घोषणा गरेको छ।
आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले यी दुवै संस्थाको स्वामित्व संरचना विस्तार गर्दै सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने नीति सार्वजनिक गरेको हो।
कमेन्ट लोड गर्नुस