सुदूर नेपाललाई विश्वसँग जोड्दै

नर्सिङको रात्री ड्यूटी भत्ता दोब्बर, स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च ५० प्रतिशत वृद्धि

२०८३ जेठ १५, ०५:४३ खबर संवाददाता

काठमाडौँः सरकारले नर्सिङ कर्मचारीको रात्रीकालीन ड्यूटी भत्ता दोब्बर बनाउने घोषणा गरेको छ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै स्वास्थ्य क्षेत्रका कर्मचारीको सुविधा वृद्धि गरिएको जानकारी दिएका हुन्।

त्यस्तै, महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च पनि ५० प्रतिशतले बढाइने भएको छ।

कमेन्ट लोड गर्नुस