प्रचण्ड अस्पताल भर्ना
२०८३ जेठ १६, ०१:३०
काठमाडौँः नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) अस्पताल भर्ना भएका छन्।
स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्डलाई अस्पताल भर्ना गरिएको उनको सचिवालयले जनाएको छ। उनलाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ। उनलाई निमोनिया भएको छ।
प्रचण्ड अस्वस्थ भएका कारण शुक्रबार गणतन्त्र दिवसको समारोहमा पनि सहभागी भएका थिएनन्।
कमेन्ट लोड गर्नुस