जाली सामुदायक वनबाट काठ बराबद
२०८३ असार ३, ११:५५
धनगढी: धनगढीको जाली सामुदायक बाट २ जना सहीत काठ बराबद भएको छ। हिजो राति करिब ९ बजे सव डभिजिन वन कार्यालय धनगढीको टोलीले काठ बरामद गरेको हो।
रेन्जर सत्य कुमालका अनुसार सात थान सालको सुकेको गुलीया बराबद गरीएको छ।
कमेन्ट लोड गर्नुस