सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट भन्सार छलीको सुटपिस र किराना सामान बरामद 

२०८३ साउन ६, ०९:२२ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीबाट भन्सार छलीको सुटपिस र किराना सामान बरामद गरिएको छ।

प्रहरी चौकी कैलाली गाउँबाट खटिएको प्रहरी टोलीले धनगढी–१३ राजपुर चोकबाट २१ हजार ३१० मूल्यको बेबारिसे सामान बरामद गरेको हो। प्रहरीले ८ पिस सुट र किरानाको बरामद गरेको जनाएको छ।

प्रहरी सहायक निरिक्षक प्रकाश पनेरु नेतृत्वको प्रहरी टोलीले बरामद गरेको उक्त सामान आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा बुझएको जानाएको छ। 

कमेन्ट लोड गर्नुस