सुदूर नेपाललाई विश्वसँग जोड्दै

मुख्यमन्त्री शाहले प्रदेशसभा बैठकमा सम्बोधन गरेर राजीनामा दिने

२०८३ साउन २८, ०५:१४ खबर संवाददाता

धनगढी: सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशसभा बैठकमा सम्बोधन गरेर राजीनामा दिने भएका छन् ।

प्रमुख सचेतक सरस्वती खड्काका अनुसार कांग्रेस संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो । बैठक अहिले सुरु हुँदै छ । 

कमेन्ट लोड गर्नुस