सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनचाँदीको मूल्य घट्यो

२०८३ भदौ ९, ११:३८ रासस

काठमाडौँ: स्थानीय बजारमा आज सुनको मूल्य  रु पाँच सय र चाँदीको मूल्य रु ६५ ले घटेको छ।  

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाल सुन प्रतितोला रु तीन लाख २२ हजार दुई सय र चाँदीको मूल्य रु चार हजार नौ सय कायम भएको जनाएको छ।  

सोमबार छापावाल सुन प्रतितोला रु तीन लाख २२ हजार  सात सय र चाँदीको रु चार हजार नौ सय ६५ कायम भएको थियो।

कमेन्ट लोड गर्नुस