सुदूर नेपाललाई विश्वसँग जोड्दै

पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध

२०८३ असोज ११, ०९:३७ रासस

चितवन : निरन्तरको वर्षासँगै खसेको पहिरोले नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्ग अवरुद्ध भएका छन् । 

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख  अनिल थापाका अनुसार नारायणगढ–मुग्लिन सडकको नाम्सी खोलामा पहिरो खसेको छ ।

पृथ्वी राजमार्गका दुई स्थानमा पहिरो खसेको छ । पहिरो पन्छाएर यातायातका साधन सञ्चालनको प्रयास जारी छ ।
 

कमेन्ट लोड गर्नुस