सुदूर नेपाललाई विश्वसँग जोड्दै

तातोपानी नाका तीन दिन खुल्ने

२०८३ असोज ३१, १२:३३ रासस

काठमाडौँ : तातोपानी नाका तीन खुल्ने भएको छ ।

यही कात्तिक १ देखि ३ गतेसम्म नाका खुल्ने उद्योग, वाणिज्य आपूर्ति मन्त्रालयले जनाएको छ । 
उक्त मन्त्रालयले आज जारी गरेको ‘प्रेस नोट’ अनुसार मालवाहक सवारीसाधनलाई मात्र उक्त नाकाबाट आवतजावतको अनुमति दिइएको छ ।
 

कमेन्ट लोड गर्नुस