सुदूर नेपाललाई विश्वसँग जोड्दै

पूर्वराष्ट्रपति भण्डारीद्वारा छोरी–ज्वाईँ र सर्वसाधारणलाई टीका प्रदान

२०८३ कार्तिक ४, ०५:१० रासस

काठमाडौँ :पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज विजया दशमीको दिन आमा मिथिला पाण्डेबाट जमरा ग्रहण गरी आर्शीवाद लिए । 

यसैगरी, उनले छोरी–ज्वाईलाई टीका प्रदान गरे । पूर्वराष्ट्रपति भण्डारीले उनले बालुवाटरस्थित निवासमा सर्वसाधारण, शुभेच्छुक र पार्टीका कार्यकर्तालाई समेत विजयादशमीको शुभकामना आदानप्रदानसँगै टीका लगाइदिनुभएको पूर्वराष्ट्रपति भण्डारीका स्वकीय सचिव राजकुमार राईले जानकारी दिए । 
 

कमेन्ट लोड गर्नुस