सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको मूल्य बढ्योः चाँदीको घट्यो

२०८३ कार्तिक १०, ११:२० रासस

काठमाडौँ : स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ८०० ले बढेको छ भने चाँदीको मूल्य २५ ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज  मङ्गलबार छापावाल सुन प्रतितोला दुई लाख ८२ हजार ३०० र चाँदीको मूल्य तीन हजार ९७० कायम छ । 
सोमबार छापावाल सुन प्रतितोला दुई लाख ८१ हजार ५०० र चाँदीको मूल्य तीन हजार ९९५ कायम भएको थियो ।
 

कमेन्ट लोड गर्नुस