आज सुनको मूल्य बढ्योः चाँदीको घट्यो
२०८३ कार्तिक १७, १२:१६
काठमाडौँ : आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ७०० ले बढेको छ भने चाँदीको मूल्य ४५ ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ७५ हजार र चाँदीको मूल्य तीन हजार ६७५ कायम भएको छ ।
हिजो सोमबार छापावाल सुन प्रतितोला दुई लाख ७४ हजार ३०० र त्यति चाँदीको मूल्य तीन हजार ७२० कायम थियो ।
कमेन्ट लोड गर्नुस