सुदूर नेपाललाई विश्वसँग जोड्दै

मन्त्रिपरिषद् बैठक बस्दै

२०८३ कार्तिक १७, १२:५१ रासस

काठमाडौँ : मन्त्रिपरिषद्को बैठक करिब दुई हप्तापछि आज बस्दैछ ।
 
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा अपराह्न ३ः०० बजे बस्ने गरी बैठक आह्वान भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सामान्यतया हप्तामा एक र बढीमा दुई दिन बस्ने मन्त्रिपरिषद्को बैठक बडादसैँको लामो सार्वजनिक बिदापछि आज बस्न लागेको हो ।
 

कमेन्ट लोड गर्नुस