सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराबाट सुत्केरीको हेलिकोप्टरबाट उद्धार

२०८३ कार्तिक १९, ०४:०२ खबर संवाददाता

बाजुराः बाजुराबाट एक सुत्केरीलाई हेलिकोप्टरबाट उद्धार गरिएको छ। त्रिवेणी नगरपालिका–७ की २४ वर्षीया जलुकुमारी भण्डारीको हवाई उद्धार गरिएको हो।

नवजात शिशुको अवस्था सामान्य रहे पनि आमाको स्वास्थ्यमा जटिलता देखिएकाले हेलिकोप्टरमार्फत सुर्खेत पठाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

कमेन्ट लोड गर्नुस