सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा भरुवा बन्दुक बरामद

२०८३ मंसिर ११, ०७:१९ खबर संवाददाता

डोटीः डोटीमा भरुवा बन्दुक बरामद गरिएको छ।

डोटीको बडिकेदार गाउापपालिका–२ खरहर स्थित जनजागृती सामुदायिक वनको नवल कुटी खोला किनारमा रुखको फेदमुनी भरुवा बन्दुक थान–१ बिहिबार दिउँसो फेला परेको हो। इलाका प्रहरी कार्यालय विपिनगर, डोटीबाट खटिएको प्रहरी टोलीले वेबारिसे अवस्थामा फेला पारी बरामद गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

कमेन्ट लोड गर्नुस