खुल्ला रक्तदान कार्यक्रम
मेडिकल ल्यावोरेटरी एसोसिएसन अफ नेपाल (मेलान) को १३ औं स्थापना दिवसको उपलक्ष्यमा “बृहत् खुल्ला रक्तदान कार्यक्रम आज धनगढीमा सम्पन्न भएको छ । आज रक्त सन्चार केन्द्र धनगढीमा “बृहत् खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा १३ जनाले रक्तदान गरेका छन । १३ अांै स्थापना दिवस रचनात्मक तथा सामाजिक कार्यक्रम मनाउने क्रममा कैलाली जिल्ला कार्य समितिले रक्तदान कार्यक्रम गरेको हो ।