सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा सुदूरपश्चिमकी एक महिला बेपत्ता

२०७६ पुष २, ०९:०५ खबर संवाददाता

भारतमा एक जना नेपाली महिला तीन दिन देखि बेपत्ता भएकी छन्। बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नम्बर २ माहाकाली बास्कुकी मधु देवी सोमबार देखि बेपत्ता भएकी हुन्। भारतको नयाँदिल्ली स्थित चिरागमाबाट सोमबार दिउंसो तीन बजे देखि बेपत्ता भएकी उनको परिवार स्रोतले जनाएको छ। उनी उपचारका लागि आफ्नो छोरा संग गएकी थिईन। उनलाई भेटटउने व्यक्तिले प्रहरी तथा ९२०५४७८९२, ८३७७०६३८९६ र ७६६५६३८१६९ नम्बरमा सम्पर्क गरिदिन उनको परिवारले अनुरोध गरेकाे छ।

 

कमेन्ट लोड गर्नुस