टीकापुर हत्याकाण्डका दुई अभियुक्त सार्वजनिक, किन र कसरी भयो हत्या ?
होली खेल्ने क्रममा मृतक करण थापाबाट सन्दीप रावललाई सामान्य धक्का लाग्यो।
आफुलाई धक्का दिएको भन्दै सन्दीपले करणको छाती समातेर धकेल धाकेल गरे।
रिसाएका करणले सन्दीपको मुखमा मुक्का प्रहार गरी उनलाई भुईमा लडाए। भुईमा लडेका सन्दीपले कम्मरपेटीमा लुकाएको छुरा निकाले र करणको पेटमा प्रहार गरे।
कमेन्ट लोड गर्नुस