सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुत्नेबेला कहिल्यै नगर्नुहोस् यी गल्तीहरु

२०७६ पुष २०, १०:४१

ओछ्यानमा पुगेपछि तपाईंले यस्ता कुराहरुमा विशेष ध्यान दिनु जरुरी हुन्छ:

१. सुत्ने समय दिमागलाई खाली राख्ने प्रयास गर्नुहोस्। दिनभरीको दौडधुप र कामकाजपछि राति सुत्ने समय पनि कामकै कुरा सोच्न थाल्नुभयो भने त्यस्तो बानी निन्द्राको लागि घातक हुनसक्छ।

२. सुत्ने बेला मोबाइल, ल्यापटप, आइप्याडजस्ता ग्जाजेडहरु टाढै राख्नुहोस्। यसले पनि तपाईंको निन्द्रा भाँड्न सक्छ। सुत्नु अघि चम्किलो प्रकाश हेर्ने बानीले पनि निन्द्रा पर्दैन।

३. आफ्नो सुत्ने समय निश्चित गर्नुहोस् र उठ्ने समयको पनि नियम बनाउनुहोस्। यस्तो गर्नुभयो भने निन्द्रा नलाग्ने समस्याबाट तपाईं मुक्त हुन सक्नुहुन्छ।
 

कमेन्ट लोड गर्नुस