सुदूर नेपाललाई विश्वसँग जोड्दै

बलिउड अभिनेत्री मलाइका, जसले दशक अघि यी गुरुसँग सिकेकी थिइन डान्स

२०७६ माघ २६, १०:५२ खबर संवाददाता

बलिउड अभिनेत्री मलाइका अरोडा आफ्नो फिटनेसलाई लिएर चर्चामा रहन्छिन्। यो बाहेक उनको नत्य ९डान्स० मन पराउनेहरु पनि कम छैनन्। थाहा छैन त्यस्ता कति व्यक्ति छन्, जसले मलाइकालाई प्रेरणाका रुपमा लिन्छन। उनको ‘छैयाँ छैयाँ’ गीत मनदेखि फिल्मसम्म छायो, आजसम्म मनमुटुमा बस्न सफल छ। शायद है धेरैलाई थाहा होला मलाइकाले यति राम्रो डान्स कहाँबाट कोसँग सिकिन?
मलाइकाले डान्सको प्रशिक्षण डान्स प्रशिक्षक टेरेन्स लेविसबाट लिएकी थिइन्। उनी महान डान्सर पनि हुन्। टेरेन्स ‘डान्स इन्डिया डान्स’ मा  जजका रुपमा देखिसकेका छन्। दशक अघि नायिका टेरेन्स लुइसकी प्रशिक्षार्थी थिइन्। र, उनी चाँडै नै  सोनी टीभीको डान्स शो ‘इडिन्याज बेस्ट डान्सर’ मा जजको भूमिका निर्वाह गर्दैछिन्।

टेरेन्स लामो समयदेखि डान्स सिकाइरहेका छन्। र, कयौँ टेलिभिजन शो मा जजको भूमिका निभाउँदै आएका छन्। मलाइका पनि केही टेलिभिजन शो मा जजको भूमिकामा रहिसकेकी छन्। तर, अब यी दबै डान्सर एउटै शो मा जजको भूमिकामा देखिँदैछन्। 
 

कमेन्ट लोड गर्नुस