सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा कोरोना आशंकामा नमुना संकलन गरिएका ६ जनाको रिर्पोट नेगेटिभ

२०७६ चैत्र २०, ०१:२३ खबर संवाददाता

कञ्चनपुरमा कोरोना भाईरस(कोभिड–१९) को आशंकामा अहिले सम्म ९ जनाको नमुना संकलन गरिएको छ। जिल्लामा फ्रान्सबाट कोरोना संक्रमित युवतीसँगै एउटै विमानमा आएका युवकको समेत गरी अहिले सम्म ६ जनाको रिर्पोट आईसकेको छ।

उनीहरु सबैको रिर्पोट नेगेटिभ आएको स्थानीय प्रशासनले जनाएको छ। जिल्ला प्रशासन कार्यालयले जारी गर्ने नियमित सूचनामा ९ जनाको थ्रोट स्वाब संकलन गरी पठाएकोमा ६ जनाको रिर्पोट नेगेटिभ आएको उल्लेख गरिएको छ। 
 

कमेन्ट लोड गर्नुस