सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना संक्रमित आठै जनाको स्वास्थ्य अवस्था सामान्य

२०७६ चैत्र २५, ०५:११ खबर संवाददाता

नेपालका कोरोना संक्रमित आठै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले कोरोना संक्रमित ८ जनाको अवस्थामा सामान्य  रहेको जानकारी दिए। 

साथै उनले मंगलबार नयाँ कोरोना संक्रमित नदेखिएको बताए। उनले अहिलेसम्म टेकु प्रयोगशालामा  १७९६ जनाको परिक्षण भएको जानकारी दिए। 

कमेन्ट लोड गर्नुस