सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ८ हजार ७ सय ५५ पुग्यो

२०७६ चैत्र ३०, ०५:५८
कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या एक लाख ८ हजार नाघेको छ। आइतबार बिहान सम्म एक लाख ८ हजार ७ सय ५५ जनाले ज्यान गुमाएका छन्। विश्वभर १७ लाख ७८ हजार २ सय १० जना संक्रमित भएका छन्। यीमध्ये ४ लाख २ हजार ४ सय ९६ जना निको भएका छन्।
कमेन्ट लोड गर्नुस