कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख १९ हजार ५ सय ८६ पुग्यो
२०७७ वैशाख २, ०५:४२
कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या एक लाख १९ हजार नाघेको छ। आइतबार बिहान सम्म एक लाख १९ हजार ५ सय ८६ जनाले ज्यान गुमाएका छन्। विश्वभर १९ लाख २३ हजार २ सय १० जना संक्रमित भएका छन्। यीमध्ये ४ लाख ४३ हजार ८ सय ८३ जना निको भएका छन्।
कमेन्ट लोड गर्नुस