सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी विमानस्थलमा रात्रीकालीन उडान सुरु

धनगढी विमानस्थलमा कम भिजिविलिटी र रात्रीकालीन उपकरण जडानका लागि जग्गा अधिग्रहणको काम अगाडी वढिरहेका वेला धनगढी– काठमाण्डौ रात्रीकालीन उडान सुरु भएको छ।

वुद्ध एयरले नेपाल नागरिक उडड्यन प्राधिकरणसँग अनुमतिका लागि सात महिनादेखि परीक्षण गर्दै आएकोमा अनुमति पाएपछि उडान भर्न सुरु गरेको हो।

कमेन्ट लोड गर्नुस