कमेडीले भरपुर ‘कोहलपुर एक्सप्रेस’ ट्रेलर (भिडियो)
अभिनेत्री केकी अधिकारीको निर्माण र अभिनयमा बनेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’को ट्रेलर सार्वजनिक भएको छ ।
केमडी जनरामा निर्माण भएको चलचित्रको ट्रेलर निकै रमाइलो बनेको छ।
ट्रेलरमा पैसाले उत्पन्न गर्ने घटनाहरूलाई रमाइलो तरिकामा देखाइएको छ ।
विशाल भण्डारीको निर्देशन रहेको चलचित्रमा केकीको अलावा ऋचा शर्मा, बुद्धि तामाङ, विनोद न्यौपाने, रविन्द्र झा, जेविका कार्की , प्रियंका कार्की, कुशाग्र भट्टराई लगायतका कलाकारको अभिनय रहेको छ ।