सुदूर नेपाललाई विश्वसँग जोड्दै

नायिका श्वेताका श्रीमान् मिलनको कोरोनाबाट मृत्यु

२०७८ वैशाख २९, ०१:४३ खबर संवाददाता

काठमाडौं: नायिका श्वेता भट्टराइका श्रीमान् मिलन सापकोटाको कोरोनाबाट निधन भएको छ।

चलचित्र ‘रिदम, ब्ल्याकमेल, प्रोड्यूसर’ लगायतका चलचित्रमा मुख्य भूमिकामा काम गरेकी श्वेताका श्रीमानको उपचारका क्रममा मंगलबार काठमाडौंको एक अस्पतालमा मृत्यु भएको हो।

उनीहरुले ७ वर्षअघि प्रेम विवाह गरेका थिए भने उनीहरुको एक सन्तान छन्। 

कमेन्ट लोड गर्नुस