१५ करोड पटक हेरिने पहिलो नेपाली गीत, ‘कुटुमा कुटु’
२०७८ जेठ १९, ०६:३८
काठमाडौं: चलचित्र ‘२ रुपैयाँ’मा रहेको ‘कुटुमा कुटु’ बोलको गीतलाई युटुबमा १५ करोड पटक हेरिएको छ।
यो गीत १५ करोड पटक हेरिएको पलिो नेपाली गीत हो। गीतको भिडियोमा स्वस्तिमा खड्का, निश्चल बस्नेत र असिफ शाहको नृत्य छ।
गीतमा राजनराज सिवाकोटीको शब्द तथा संगीत रहेको गीतमा राजनराज, राजन इशान र मेलिना राइको स्वर रहेको छ। सन् २०१७ मे २८ मा रिलिज ‘कुटुमा कुटु’ बोलको गीत अझै लोकप्रिय नै छ।
कमेन्ट लोड गर्नुस