सुदूर नेपाललाई विश्वसँग जोड्दै

चक्र बमको नयाँ गित ‘छम्म छम्म’ सार्वजनिक

२०७८ असार १३, ०६:४६ खबर संवाददाता

धनगढी: चक्र बमको नयाँ गित सार्वजनिक भएको छ।

आइतबार पश्चिमेली भाकाको ‘छम्म छम्म’ बोलको गित सार्वजनिक गरेकका हुन्।

बमको आफ्नौ शब्द संगित र आवाजमा रहेको यस गितकाे निर्देशन बिक्रम चौहानले गरेका छन्।

कमेन्ट लोड गर्नुस