सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी बजार क्षेत्रको झण्डै ८ कट्ठा सार्वजनिक जग्गा उद्योगी तायलको नाममा दर्ता

धनगढीमा भोगचलन दाबीको आधारमा मात्रै सार्वजनिक जग्गा प्रभावशाली व्यक्तिको नाममा दर्ता भएको खुलेको छ। खोलानाला, सडक र वन क्षेत्रको जग्गा प्रभावशाली व्यक्तिले भोगचलन रहेको दाबी गरेकै आधार बनाएर नगर विकास समितीले बिक्री गरेको देखिएको हो।

कमेन्ट लोड गर्नुस