धनगढी–अत्तरिया ६ लेन सडकमा जथाभावी पार्किङ, दुर्घटनाको जोखिम बढ्यो
मोहनापुल–अत्तरिया ६ लेन सडकमा अव्यवस्थित रुपमा गरिएको ट्याङ्कर पार्किङको समस्या उस्तै छ। सडक छेउमै हुने ट्याङ्कर पार्किङले आवतजावतमा सास्ती हुने गरेको छ। त्यसैमा ६ लेन सडकमै अन्य सवारी साधन पनि पार्किङ हुन थालेपछि थप सास्ती बढेको हो।
कमेन्ट लोड गर्नुस