सुदूरपश्चिम प्रदेशमा लागुऔषध प्रयोगकर्ता पक्राउ पर्छन, कारोबारीलाई उन्मुक्ति
सुदूरपश्चिम प्रदेशमा चालु आर्थिक वर्ष २०७७/०७८ को जेठ मसान्तसम्म ३ सय ४३ जना लागुऔषध प्रयोगकर्तालाई प्रहरीले पक्राउ गरेको छ। कैलाली र कञ्चनपुरमा प्रयोगकर्ता सबैभन्दा धेरै पक्राउ परेका छन्। कञ्चनपुरमा एक सय ९६ जना पक्राउ परेका छन् भने कैलालीमा एक सय २७ जना पक्राउ परेका छन्।
कमेन्ट लोड गर्नुस