धनगढीमा ट्राफिक प्रहरीको ‘रिफ्लेक्टिव बेल्ट’ अभियान
कैलाली ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणका लागि सडकमा छोडिएका चौपायामा टल्कने स्टिकर ‘रिफ्लेक्टिव बेल्ट’ लगाउने अभियान थालेको छ। कैलाली यातायात प्रालिको सहयोग र जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीको समन्वयमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत उक्त अभियान थालएिको हो।
कमेन्ट लोड गर्नुस