सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा सडक नभएको स्थानमा बन्यो २ करोडको अर्को पुल

धनगढी उपमहानगरपालिका वडा नम्बर १ र २ जोड्ने भन्दै चार वर्षअघि जिल्ला प्राविधिक कार्यालयले सरस्वती नगरमा पुल निर्माणका लागि ठेक्का सम्झौता ग¥यो। गोकर्ण शाह सञ्चालक रहेको वाइपी तुल्सी दुर्गा निर्माण कम्पनीसँग दुई वर्षभित्रै पुल निर्माण गरिसक्नुपर्ने गरी निर्माण सम्झौता गरिएको थियो। निर्माण कम्पनीले चार वर्ष लगाएर उक्त पुल हालै मात्र सम्पन्न गरेको छ।

कमेन्ट लोड गर्नुस