सुदूर नेपाललाई विश्वसँग जोड्दै

पार्कमा पार्टी प्यालेस बनाउने कार्य तत्काल रोक्न स्वार कन्सट्रक्सनलाई निर्देशन

धनगढी उपमहानगरपालिकाले धनगढी पार्कमा पार्टी प्यालेस बनाउने कार्य तत्काल रोक्न स्वार कन्सट्रक्सनलाई निर्देशन दिएको छ।

पार्क भित्र अनुमतीविना नै पार्टी प्यालेस लगायतका संरचना निमार्ण भएपछि धनगढी उपमहानगरपालिकाले उक्त कार्य तत्काल रोक्न निर्देशन दिएको हो।

कमेन्ट लोड गर्नुस