गड्डाचौकी नाकामा सुरक्षाकर्मीबाटै महिलामाथि दुर्व्यवहार
कञ्चनपुरको पश्चिमी सीमा नाका गड्डाचौकीमा एक महिलामाथि दुर्व्यवहार भएको छ। भारतबाट नेपाल फर्किने क्रममा सीमामा खटिएका नेपाली सुरक्षाकर्मीबाटै महिलामाथि दुर्व्यवहार भएको हो।
कमेन्ट लोड गर्नुस